|
२०८२ कार्तिक २३
काठमाण्डौँ । अमेरिकाको फ्लोरिडाको टाम्पामा एउटा दुर्घटना भएको छ । जसमा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
प्रहरीले एउटा कारलाई पछ्याउँदै गर्दा तीव्र गतिमा रहेको कार एउटा बारमा ठोकिएको थियो ।
प्रहरीले कारलाई पछ्याउने क्रममा तीव्र गतिमा रहेको कार रोक्न नसकेको बताएको छ। लापरवाह चालकले नियन्त्रण गुमाएपछि कार बारको बाहिरी भागमा ठोक्किएको बताएको छ ।
तीन जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्