|
२०८२ कार्तिक ३
काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।
शव नेपाली सेनाको संयोजनमा विपिनको घरसम्म पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्