|
२०८२ आश्विन २१
माठमाडौं । जेनजी अभियानता सुदन गुरूङले आफूहरू हिंसात्मक गतिविधिमा विश्वास नगर्ने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत उनले जेनजीको नाममा आपराधिक गतिविधि नगर्न आग्रह गर्दै, दोषीलाई कानुनी सजाय हुनु पर्ने बताएका छन्।
उनले आन्दोलन सधैं शान्तिपूर्ण हुने जनाउँदै, जनता जागिसकेको अवस्थामा फुटाउने प्रयास नगरियोस् भन्ने चेतावनी दिएका छन्। साथै, उनले राजनीतिक दलहरूलाई अहिले षड्यन्त्रको समय नभएको भन्दै खबरदारी पनि गरेका छन्।




दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्