आजको राशिफल – २०८२ आश्विन २०, सोमबार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २०
राशिशुभ रंगशुभ अंकमुख्य सुझाव / फल
मेषपहेलोस्वास्थ्यमा ध्यान दिनुहोस्, फजुल खर्चबाट बच्नुहोस्, सकारात्मक सोच राख्नुहोस्।
वृषनिलोशेयर बजारबाट लाभ, भौतिक साधन प्राप्ति, उद्योगमा कीर्तिमान।
मिथुनसेतोकार्यक्षेत्रमा प्रभाव, पिताको सहयोग, आर्थिक पक्ष सबल।
कर्कटपहेलोभाग्यको साथ, सजिलो सफलता, पठनपाठनमा ध्यान।
सिंहगुलाबीस्वास्थ्य चिन्ता, मानसिक अशान्ति, आम्दानीका नयाँ स्रोतहरू।
कन्याहरियोमहत्वकांक्षी काम सफल, सामाजिक प्रतिष्ठा बढ्ने।
तुलाआकाशे निलोकार्यक्षेत्रमा झुटो आरोपको सम्भावना, कर्तव्य परायण रहनुहोस्।
बृश्चिककलेजीनयाँ काम सुरु गर्न उपयुक्त, बुद्धिको प्रयोगले सफलता।
धनुसुन्तलाधार्मिक कामबाट प्रतिष्ठा, माताको स्वास्थ्यप्रति चिन्ता।
मकरहरियोधैर्यले सफलता, यात्रा सुखद, गोपनीयताको ख्याल गर्नुहोस्।
कुम्भपहेलोघरेलु चिन्ता, तर कार्यक्षेत्रमा प्रभाव जम्ने, सहयोगी साथ।
मीननिलोव्यापारिक यात्रा सफल, प्रतिष्ठित काम, विद्यार्थीले प्रतिभा देखाउने अवसर।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *