दशैंमा साढे पाँच लाखले काठमाडौं उपत्यका छाडे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १४

काठमाडौं । दशैं सुरु भएसँगै हालसम्म ५ लाख ५३ हजारभन्दा बढीले काठमाडौं उपत्यका छाडेका छन्। ट्राफिक प्रहरीका अनुसार यात्रुको सुरक्षाका लागि हेल्प डेस्क, अनुगमन टोली र उद्धार टिम सक्रिय छन्।

अर्कोतर्फ, ७२ हजार सवारीमार्फत २ लाख ८५ हजार मानिस उपत्यका भित्रिएका छन्।

सडकमा २४ घण्टा ट्राफिक प्रहरी तैनाथ छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *