|
२०८२ आश्विन १०
काठमाडौं — नेपाल भलिबल संघले हालै खेलाडी छनौट प्रक्रियालाई लिएर उठेका विवाद र सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै औपचारिक प्रेस विज्ञप्ति जारी गरेको छ।
संघका अनुसार, राष्ट्रिय टिम छनौट विधिसम्मत प्रक्रिया र योग्यताको आधारमा गरिएको हो, जसमा जात, वर्ग, क्षेत्र वा व्यक्तिगत पूर्वाग्रहका कुनै पनि आधार प्रयोग गरिएको छैन। संघले खेलाडी छनौट पूर्ण रूपमा छनौट समितिको सामूहिक निर्णय अनुसार गरिएको हो, जसमा खेलाडीको खेल कौशल, रणनीति, अनुशासन र अघिल्ला प्रदर्शनलाई प्रमुख मापदण्ड बनाइएको थियो।






दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
2 Comments
Payton594
September 26, 2025https://shorturl.fm/3MfHF
Rhys1353
September 26, 2025https://shorturl.fm/k5nWr