तिलोत्तमा क्रिकेट लिगको उद्घाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १०

काठमाण्डौँ । तिलोत्तमा क्रिकेट लिग ९टिसीएल० को उद्घाघाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने भएका छन् ।

आयोजक तिलोत्तमा क्रिकेट विकास समितिले फ्रेन्चाइज आधारित टी–२० क्रिकेट लिगमा कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । अक्सनमार्फत प्रत्येक टोलीले समान १४ गरी ८४ खेलाडीलाई अनुबन्ध गरिसकेका छन् । यी दुईबीचको खेल असोज १९ गते हुनेछ ।

यी दुईबाहेक द रिभाइभलियन्स, खेलसिकी ओर्कास, नेपथ्य ईगल र टोली पि २ केडीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगिताका सम्पूर्ण खेल एक्स्ट्राटेक ओभल क्रिकेट ग्राउन्डमा हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *