प्रचण्डलाई सम्मानपूर्वक अध्यक्षबाट बिदा गरौँ : नारायणकाजी श्रेष्ठ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी नेतृत्वबाट सम्मानजनक रूपमा बिदा दिन प्रस्ताव गरेका छन्।

पार्टीको केन्द्रीय समिति बैठकमा पूरक प्रस्ताव पेश गर्दै श्रेष्ठले अब नयाँ नेतृत्व स्थापना गर्ने प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन्।

तीन दशकसम्म एउटै नेतृत्वले पार्टी चलाउँदा नकारात्मक सन्देश गएको उल्लेख गर्दै उनले नेतृत्व हस्तान्तरण प्रचण्डकै सहमति र सहभागितामार्फत हुनुपर्ने धारणा राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Reagan3306

    September 26, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *