|
२०८२ आश्विन ८
काठमाडौं । चालु आर्थिक वर्षको साउन–भदौमा काँकरभिट्टा नाकाबाट पेट्रोल, डिजेल, ग्यास, एटिएफ र मट्टितेल गरी कुल २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ।
यो अघिल्लो वर्षको तुलनामा ३.६०% ले कम हो। यद्यपि सो अवधिमा राजस्व ०.५०% ले बढेर १ अर्ब ३९ करोड पुगेको मेची भन्सार कार्यालयले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्