|
२०८२ आश्विन १
काठमाडौं : हामी नेपाल’का संयोजक सुदन गुरूङले आफूलाई अज्ञात व्यक्तिहरूले पछ्याएको दाबी गरेका छन्। इन्स्टाग्राममा भिडिओमार्फत उनले बाइक र गाडीले पछ्याएको बताएका हुन्।
गुरूङले सुरक्षा निकायलाई जानकारी गराएको दाबी गरे पनि काठमाडौं प्रहरी प्रमुख एसपी अपिलराज बोहराले प्रहरीलाई कुनै जानकारी नआएको स्पष्ट पारेका छन्। प्रहरी घटनाबारे बुझ्ने प्रयासमा रहेको जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्