|
२०८२ भाद्र २९
काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले नयाँ प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारसँग सबै राजनीतिक नियुक्ती खारेज गर्नुपर्ने माग गरेका छन्।
संवैधानिक निकायमा गरिएका नियुक्तीहरूसमेत पुनरावलोकन गर्नुपर्ने उनको अडान छ।
साथै, राजनीतिक प्रभावका आधारमा विदेश पठाइएका राजदूतहरूलाई तुरुन्त फिर्ता बोलाउनुपर्ने माग गरेका छन्।
मन्त्री बन्न चाहनेहरूको भिड लागिरहेका बेला गुरुङले यो कुरा स्पष्ट रूपमा बताएका हुन्

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्