प्रचण्डलाई बाहिर जान सेनाले नदिएको सापकोटाको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनताको बीचमा ल्याउने प्रयास भए पनि सेनाले सुरक्षा खतरा देखाउँदै निस्कन नदिएको आरोप लगाएका छन्।

फेसबुकमार्फत उनले जङ्गी अड्डाले वास्तविकता र अग्रगमनलाई चुनौती दिँदै राष्ट्रिय संकट निम्त्याएको बताएका छन्।

साथै, जस्तोसुकै संकटमा पनि जनताको पक्षमा लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *