|
२०८२ भाद्र २५
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई सुरक्षाको कारण शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई सुरक्षाको कारण शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ।
ओली, प्रचण्ड, माधव नेपाललगायत नेताहरूलाई हेलिकप्टरमार्फत शिवपुरी लगिएको हो। सिंहदरबारमा विपक्षी बैठकको बेला प्रचण्डको घरमा आगजनीको खबर आएपछि सेनाले उनिहरुलाई सुरक्षित स्थानमा सारेको स्रोतले जनाएको छ।
ओलीले आफू सुरक्षित घेरामा रहेको पुष्टि गर्दै वक्तव्य पनि जारी गरेका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्