नेपाल र बंगलादेशबीचको खेल स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौं। नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

खेल दशरथ रंगशालामा भोलि साँझ ५ः३० बजे हुने तालिका थियो। नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *