प्रचण्ड निवासअगाडि प्रहरी बिट भत्कियो, उपत्यकामा कर्फ्यू

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

काठमाडौं । जेनजी आन्दोलनमा सोमबार १९ जनाको मृत्यु भएपछि मंगलबार खुमलटारस्थित प्रधानमन्त्री प्रचण्डको निवासअगाडि प्रदर्शन चर्कियो। प्रदर्शनकारीहरूले प्रहरी बिट भत्काए।

काठमाडौंको कलंकी, बानेश्वर लगायतका स्थानमा पनि आन्दोलन भइरहेका छन्। अवस्था नियन्त्रण गर्न सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यू आदेश जारी गरेको छ।

सरकारले छानबिन समिति गठन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *