काठमाडौं राष्ट्रिय सभागृह जलमग्न

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ३

काठमाडौँ : बुधबार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको छ। राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ।

सभागृहभित्र राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफएम, नगर प्रहरी सुरक्षा कक्ष जलमग्न भएका छन्।  केही दिनअघि वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती तथा धोबीखोला आसपासका क्षेत्र डुबेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *