प्रधानमन्त्री कप एनभिएको लागी बुढानिलकण्ठ भलिबल क्लबको खेलाडीको नाम सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ जेष्ठ १७

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिएमा सहभागी हुन बुढानिलकण्ठ भलिबल क्लबले सम्पुर्ण तयारी संगै खेलाडीको नाम सार्वजनिक गरेको छ ।
आज (बिहिवार ) एक कार्यक्रमको बीच संस्थाका अध्यक्ष सुवर्ण थापाको उपस्थितिमा टिम कप्तान धिरज काजी वस्नेतको नेतृत्वमा खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।
नेपाल भलिबल संघको आयोजनामा जेष्ठ १९ देखि २६ गते सम्म संचालन हुने प्रतियोगितामा बुढानिलकण्ठ भलिबल क्लब सहित पुरुष आठ र सात टिम महिला खेलाडीको उपस्थिति रहने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *