इन्टर २०११ पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १

इटालियन क्लब इन्टरमिलान सन् २०११ पछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग गोलरहित बराबरी खेलेपछि समग्रमा १-० को जितसहित इन्टर अन्तिम आठमा प्रवेश गरेको हो । इन्टरका गोलकिपर आन्द्रे ओनानाले केही उत्कृष्ट बचाउ गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *