मुख्यमन्त्री शाहलाई पूर्वमुख्यमन्त्री रावलको सुझाव– आफ्नै प्रतिबद्धता पूरा गर्नुस्

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २३

दूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढल्यो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *