माप्य ७ मा एमालेका सगुजित राईको प्यानलै विजय

DaksuMedia दाक्सु मिडिया
|
२०७९ जेष्ठ १

सोलुखुम्बु :     सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ७ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सगुजित राईको प्यानलै विजयी भएको छ । आइतबार मध्य रातमा सम्पन्न  वडा नं ७ मतपरिणाम अनुसार सगुजित राईले ५२३ मत ल्याएर विजयी बनेका हुन् । उनीसहित किन्जु शेर्पा, आङ्जेल्जेन शेर्पा, दुर्गा राई र लछी विक विजयी हुनुभएको हो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *