१३३ जना सवार विमान दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र ७

चैत, बेइजिङचाइना इस्टर्न एयरलायन्सको ७३७ विमान दुर्घटना भएको छ। चीनको कुन्मिङबाट ग्वान्झावका लागि सोमबार दिउँसो १:१५ बजे उडेको उक्त विमान बुझो सहरको ग्रामिण क्षेत्रमा दुर्घटना भएको ग्लोबल टाइम्सले जनाएको छ।

१३३ जना सवार रहेको उक्त विमान ३:७ बजे ग्वान्झावमा अवतरण गर्ने तालिका रहेको सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ। 

सिन्ह्वाका अनुसार उद्धार टोली दुर्घटनास्थलमा परिचालन गरिएको छ। उक्त विमानमा १२ बिजनेश क्लाससहित १६२ सिट रहेको बताइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *