मतपत्र लुट्ने बुथ एजेण्ट प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन २१, २०८२

काठमाण्डौँ । दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो । सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले रोकिएको मतदान सुरु नसकेको र छलफल जारी रहेको जानकारी दिए ।

‘बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *