|
२०८२ पुष १७
काठमाण्डौँ । नक्कली नोट बोक्ने ६ जना पक्राउ परेका छन् ।
प्रहरीले गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–२ घर भएका ३२ वर्षीय दावा नोर्बु शेर्पालगायत छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्