जेनजी प्रदर्शनकारीले प्रचण्डको घरमा आगजनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।

उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।‘प्रचण्ड’को निवासमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो ललितपुरको खुमलटारस्थित प्रचण्डको घरमा आगजनी गरिएको हो ।

प्रदर्शनकारी केही घण्टाअघि नै त्यहाँ पुगेका थिए । लगातार ढुंगा प्रहारपछि निवासमा आगजनी गरिएको छ । प्रहरीले उक्त क्षेत्रमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *