|
२०८२ भाद्र २४
काठमाडौं। जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौंको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ।
प्रहरी प्रभागमा आगजनी गरेपछि आत्मसमर्पण गरेका प्रहरीलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गर्दा ३ जनाको मृत्यु भएको हो।
प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् । आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्