|
२०८३ असार ५
काठमाडौं । फिफा विश्वकप–२०२६ मा सहआयोजक क्यानडाले प्रभावशाली प्रदर्शन गर्दै कतारलाई ६–० ले हराएको छ। भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा जोनाथन डेभिडले ह्याट्रिक गरे भने साइल लारिन र नाथन सालिबाले एक–एक गोल थपे। एक गोल कतारको आत्मघाती गोलका रूपमा आएको थियो।
दुई खेलाडी रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा सीमित बनेको थियो। संख्यात्मक फाइदा उठाउँदै क्यानडाले गोलको वर्षा गरेको हो। यो जित विश्वकप इतिहासमा क्यानडाको पहिलो जितका रूपमा दर्ज भएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्