|
२०८३ जेष्ठ ४
काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेले ओडीआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन्।
योसँगै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको ९ वर्ष पुरानो कीर्तिमान भंग भएको छ।
स्टार्कले ६ जुन २०१९ मा वेस्ट इन्डिजविरद्धको खेलमा यो उपलब्धि हासिल गरेका थिए। उनले ७७ खेलमा १५० विकेट पूरा गरेका हुन् । तर, सन्दीपले चार खेल कम खेल्दै उक्त कीर्तिमान भंग गरेका हुन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्