एनपिएलमा आज दुई रोमाञ्चक खेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १३

काठमाडौँ :  राजधानीमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुनेछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् । दुवै टोलीले प्लेअफ आशा जोगाइराख्न जित आवश्यक छ।

दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र अपराजित सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। जनकपुरले पहिलो जितको खोजी गर्दै छ भने सुदूरपश्चिमले प्लेअफ स्थान पक्का गर्न जीत लक्ष्य बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *