नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल आज ढाकामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २७

काठमाडौं । नेपाल र बंगलादेशबीच आज बेलुकी पौने ८ बजे ढाकामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।


मुख्य प्रशिक्षक हरि खड्काले टोलीको तयारी राम्रो भएको र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।


कप्तान किरण चेम्जोङले खेल प्रतिस्पर्धात्मक हुने र जितका लागि खेल्ने बताएका छन्।


यो खेल एएफसी एसियन कप छनोटको तयारीस्वरूप खेलिँदैछ, जसपछि नेपालले १८ नोभेम्बरमा मलेसियासँग छनोट खेल खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *