म्यानचेस्टर सिटीको लिभरपुलमाथि ३–० को शानदार जित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

काठमाडौं : इत्तिहाद स्टेडियममा आइतबार राति म्यानचेस्टर सिटीले लिभरपुललाई ३–० ले पराजित गर्दै शीर्षस्थानको आर्सनलसँगको अंक दूरी ४ मा झारेको छ।

सिटीका लागि एर्लिङ हालान्ड, निको गोन्जालेज र जिमेनी डोकीले गोल गरे।

११ खेलपछि सिटी २२ अंकसहित दोस्रो स्थानमा छ भने आर्सनल २६ अंकसहित शीर्ष स्थानमा कायम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *