अपराजित नेपालले सामोआसँग खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

काठमाडौं । नेपालले टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत आज सामोआसँग अन्तिम खेल खेल्दैछ। प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको नेपालले सामोआलाई हराएमा ११ वर्षपछि पहिलोपटक आईसीसी प्रतियोगिताको उपाधि जित्नेछ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई र सुपर सिक्समा यूएई, कतार र ओमानलाई पराजित गरिसकेको छ। नेपाल, यूएई र ओमानले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको लागि छनोट भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *