नापोली पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र २

इटालियन क्लब नापोली पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा जर्मन क्लब एनट्राट फ्रान्कफुर्टलाई ३-० ले पराजित गर्दै नापोली समग्रमा ५-० ले विजयी भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *