हामीले इनिङ्स समाप्त गर्दा २० रन कम भएजस्तो लागेको थियो : प्रशिक्षक टमाटा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १९

नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट गराएपछि मुख्य प्रशिक्षक जगत टमाटाले उत्कृष्ट बलिङ र फिल्डिङले युएई विरुद्ध जित सम्भव भएको प्रतिक्रिया दिएका छन् ।

यू–१९ विश्वकपको एसिया छनोटमा बिहीबार घरेलु टोली युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *