|
                            
                                
                                
                        
						
    २०८२ कार्तिक १३
                             
                                                काठमाडौं : साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेको छ।
आज २१६ कम्पनीको सेयर मूल्य बढ्दा २८ घटेका छन् र ५ कम्पनी स्थिर रहे।
सेन्सेटिभ इन्डेक्स ५.४० अंकले उक्लिएर ४५२.८१ विन्दुमा पुगेको छ।
आज बजारमा ३१९ कम्पनीका २ करोड ६० लाखभन्दा बढी कित्ता सेयर ५३ हजारभन्दा बढी पटक खरिद–बिक्री हुँदै ७ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
दुई कम्पनीमा सकारात्मक सर्किट पनि लागेको छ।
 दाक्सु मिडिया
    दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्