|
कार्तिक १३, २०८२
काठमाडौं : साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेको छ।
आज २१६ कम्पनीको सेयर मूल्य बढ्दा २८ घटेका छन् र ५ कम्पनी स्थिर रहे।
सेन्सेटिभ इन्डेक्स ५.४० अंकले उक्लिएर ४५२.८१ विन्दुमा पुगेको छ।
आज बजारमा ३१९ कम्पनीका २ करोड ६० लाखभन्दा बढी कित्ता सेयर ५३ हजारभन्दा बढी पटक खरिद–बिक्री हुँदै ७ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
दुई कम्पनीमा सकारात्मक सर्किट पनि लागेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्