|
२०८२ आश्विन २२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजे ललितपुरमा पदाधिकारी बैठक बोलाएका छन्।
असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्नका लागि यो बैठक आह्वान गरिएको हो। बैठक कहाँ बस्ने भन्ने स्थान खुलाइएको छैन।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्