कागजमा घरधुरी खडा गरेर राष्ट्रिय वनको ३७० बिगाहा जग्गा हडप्ने कोसिस

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १

बारामा कागजी रुपमा घरधुरी खडा गरेर राष्ट्रिय वन क्षेत्रको ३७० बिगाहा जग्गा व्यक्तिको नाममा कायम गर्न जग्गा माफिया सक्रिय देखिएका छन् । फिल्डबुकमा बुट्यान भनि उल्लेख भएको पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डको पिलुवा बडहर्वा हुलाकी सडकसँगै जोडिएको अर्बौं मूल्यको राष्ट्रिय वन क्षेत्रको जग्गा हडप्ने मनसायले जग्गा माफियाले नेपाल सरकारको ३८ वटा निकायबाट फाइल खडा गरेको भेटिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *