हुम्लामा नारी दिवस : म हिंसा गर्दिनँ, म हिंसा सहँदिनँ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २४

आज ११३औं अन्तर्राष्ट्रिय नारी दिवस । नेपालमा पनि विविध कार्यक्रमका साथ नारी दिवस मनाइँदै छ ।

देशको विभिन्न ठाउँका नारीहरूले आज आ-आफ्नै तरिकाले विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउँदै छन् । यसैबीच हुम्ला सदरमुकाम सिमिकोटका महिलाहरूले जनचेतनामूलक र सांस्कृतिक कार्यक्रमहरू गरी ११३औं श्रमिक महिला दिवस मनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *