×

यातायात कार्यालय एकान्तकुनाको सेवा प्रभावित

फाल्गुन २१, २०७९

यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको छ ।

कार्यालयले आइतबार एक सूचना जारी गर्दै सर्भरमा आएको समस्याका कारण नयाँ लाइसेन्सको प्रक्रिया रोकिएको जनाएको छ । कार्यालयबाट जारी हुने स्मार्ट कार्ड वितरण कार्य भने नरोकिने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: