|
२०८२ मंसिर २६
काठमाण्डौँ । मुग्लिन काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पानीधारामा ३ वटा सवारीसाधन ठोकिएको छ।
सवारी साधान ठोकिएर ७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चिवतनको डीएसपी रविन्द्र खनालले जानकारी दिएका छन् ।
उनका अनुसार घाइतेहरू उपचारपछि फर्किएका छन् भने सडकमा सवारी साधन चल्न थालेका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्