|
२०८२ आश्विन २४
काठमाडौं । असोज १७ र १८ गतेको अविरल वर्षाले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग आज शुक्रबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
काभ्रेको चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन निर्माण कार्य सकिएको र सडक मर्मत अन्तिम चरणमा पुगेको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्