सुदूरपश्चिम प्रदेशमा २० प्रतिशत मतदान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाण्डौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतदान चलिरहेको छ ।

मध्याह्न १२ बजेसम्ममा सुदूरपश्चिम प्रदेशका जिल्लामा २० प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कूल तीन लाख ३८ हजार ४३२ मत खसेको छ ।

एक लाख ६८ हजार ७४५ महिला, एक लाख ६७ हजार ६७७ पुरुष र एक अन्य मतदाताले मतदान गरेका छन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा, डोटी, दार्चुला र बैतडीमा मतदान चलिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *