|
२०८२ फाल्गुन २२
काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा कांग्रेस सभापति गगन कुमार थापा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहभन्दा पछि परेका छन् ।
अमरेशले १ हजार २ सय ३९ मत पाउँदा थापाले ७ सय ६८ मत पाएका छन् ।
जनमतका राकेश मिश्राले २५०, नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९९ र नेकपा उम्मेदवार डा रजनिश रायले १८ मत पाएका छन् । जसपाका रामेश्वर राय यादवले २ मत पाएका छन् ।
बिहान १० बजेदेखि मतगणना सुरु भए पनि पहिलोपटक औपचारिक रुपमा प्रारम्भिक मत सार्वजनिक भएको हो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्