धनुषा ४ मा आजपाका उम्मेदवार सम्पत महतो रास्वपा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ११

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का धनुषा क्षेत्र नं. ४ का उम्मेदवार सम्पत महतो राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार एक कार्यक्रमबीच उनी रास्वपामा प्रवेश गरेका हुन् ।

आजपाका उम्मेदवार महतोलाई रास्वपाका उम्मेदवार राजकिशोर महतोले पार्टीमा स्वागत गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *