कांग्रेस सभापति थापा आज आफ्नो निर्वाचन क्षेत्र जाँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १२

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ जाने भएका छन् ।

सभापति थापाको सचिवालयका अनुसार उनी आज उडानबाट सिमारा हुँदै सर्लाही जान लागेका हुन् ।

वारिस मार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *