बालेन शाह जनकपुर पुगे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् ।

वरिष्ठ नेता शाह रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन् ।

शाहलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *