ओखलढुंगाका अम्बिरबाबु गुरुङले एमाले त्यागे, नेकपाबाट उम्मेदवार बन्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ६

ओखलढुंगा । नेकपा एमाले परित्याग गर्दै अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्ने भएका छन् ।

एमालेले ओखलढुंगाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्टि थिए ।

लिखु गाउँपालिकाका उपाध्यक्ष रहेकी थापाले आकांक्षासमेत नराखे पनि टिकट दिइएको भन्दै असन्तुष्ट गुरुङलाई नेकपाले टिकट दिएको हो ।

यसअघि नेकपाले रामकुमार कार्कीलाई टिकट दिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *