|
२०८३ जेष्ठ ६
काठमाण्डौँ । रोल्पामा भेटिएको संकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
परिवर्तन गाउँपालिका–३ बाघमारास्थित सडक मरामतमा संकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोज टोलीले डिस्पोज गरी नष्ट गरेको नेपाली सेनाले बताएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्