कांग्रेसको चियापान कार्यक्रम यस वर्ष स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १२

काठमाडौं — नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा हरेक वर्ष आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

जेनजी युवा आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, जनधनको क्षति र असहज राजनीतिक परिस्थितिका कारण कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *