तोसिमा कार्की ललितपुर-३ को रास्वपा उम्मेदवार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ६

काठमाण्डौँ । ललितपुर ३ मा रास्वपाबाट तोसिमा कार्कीले टिकट पाएकी छिन् ।

अघिल्लो चुनावमा उनी सोही निर्वाचन क्षेत्रबाट जितेकी थिइन् । यसपटक पनि उनी क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्ने पक्का भएको हो ।

उनी अघिल्लो कार्यकालमा स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् । दोस्रो पटक उनी सांसद हुने दौडमा लागेकी हुन् । उनी रास्वपाकी केन्द्रीय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *