सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत खुला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १४

काठमाडौं । लगातार चार दिन सार्वजनिक बिदा परेकाले सर्वोच्च अदालत आज र भोलि आंशिक रुपमा सञ्चालन हुने भएको छ ।

अदालतले बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदन दर्ता र सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *